काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्स (एलएसजी)लाई पाँच विकेटले हराएको छ । यो जितसँगै आरसिबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलमा आठ अंक जोड्दै आरसिबी शीर्ष स्थानमा पुगेको हो । समान खेल खेलेको लखनउ चार अंकसहित सातौं स्थानमा छ । […]