इरान युद्धबारे अमेरिकी अर्थमन्त्रीको आरोपमा चीनले फर्कायो जवाफ

३ वैशाख, काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पश्चियम एसिया (इरान) युद्धका क्रममा चीन अविश्वसनीय विश्वव्यापी साझेदार साबित भएको आरोप लगाएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसको प्रतिक्रिया दिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, अर्थमन्त्री बेसेन्टले भनेका थिए, …