भक्तपुरमा बिस्का जात्रा (तस्वीरहरू)

२६ चैत, काठमाडौं । बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा आज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । पाँचतले मन्दिर (तःमारी) परिसरमा मा श्री नाःस हैः मा बाजँ समूहको आयोजनामा विशेष सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको हो । कार्यक्रममा नेवारी …