अब शनिबार र आइतबार सार्वजनिक बिदा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो । -