फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने: खेलकुदमन्त्री पोखरेल

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीकाे धनगढीमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने बताउनुभएकाे छ। मन्त्री पोखरेलले फाप्ला क्रिकेट रङ्गशालामा मंगलबार स्थलगत निरीक्षणका क्रममा आयोजनाको प्रगति मूल्यांकन गर्दै सरकार यसलाई विशेष प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने बताउनुभएकाे हाे । आयोजनाका लागि आवश्यक जग्गा […]