जेनेभा विश्वविद्यालयका वैज्ञानिकहरूले शरीरभित्र एउटा सानो कम्प्युटरझैँ काम गर्ने ‘स्मार्ट’ औषधि प्रणाली विकसित गरेका छन् । सिन्थेटिक डीएनएबाट बनेको यो औषधिले क्यान्सरका कोषिकालाई मात्र नष्ट गरेर स्वस्थ कोषिकालाई जोगाउँछ ।
यो खोज हालै प्रतिष्ठित वैज्ञानिक जर्नल …