यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका बालेनले साँझ प्रमुख सल्लाहकारमा बेनलाई नियुक्त गरेका हुन् । त्यस्तै, राजनीतिक सल्लाहकारको जिम्मेवारी असिम शाहलाई दिइएको छ भने मुख्य स्वकीय सचिवमा सुवाश शर्मा चयन भएका छन् । प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र […]