सांसदका रूपमा सुधारको काममा इमानदार प्रयास गर्छु : स्वर्णिम वाग्ले

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने बताएका छन् । बिहीबार सांसदको शपथ लिन सिंहदरबार पुगेका बेला पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै वाग्ले तनहुँका जनताको …