महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार सरकारको कुल ऋण लगानी करिब ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख रुपैयाँ पुगेको छ। प्रतिवेदनले सरकारी ऋण असुली कमजोर बन्दै गएको तथा भाखा नाघेको ऋण तीव्र रूपमा बढिरहेको तथ्य औंल्याएको छ। प्रतिवेदनअनुसार भाखा नाघेको ऋणको साँवा गत आर्थिक वर्षको तुलनामा २६२.८२ प्रतिशतले वृद्धि भई करिब २ […]