एमालेको पार्टी पुनर्गठन अभियानसहितको सुझाव संकलन आजदेखि लुम्बिनीमा

४ असार, बुटवल । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । बागमती र कोशी प्रदेशपछि लुम्बिनी प्रदेशमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सहभागी हुनका …