सबैभन्दा बढी अनुदान पाएको कर्णालीले कस्तो ल्याउँदै छ बजेट ?

योजना आयोगले दोस्रो आवधिक योजनाले लिएका लक्ष्य पूरा गर्न चालु आर्थिक वर्षको तुलनामा बढाएर पठाइएको सिलिङमा रहेर सरकारले बजेट निर्माण गरिरहेको जनाइएको छ ।