नेपालको नियन्त्रित क्षेत्रमा भ्रमण गर्न विदेशीले छुट्टै अनुमति लिनुपर्ने
१ असार, काठमाडौं । नेपालको नियन्त्रित क्षेत्रमा भ्रमण गर्न चाहने विदेशीले छुट्टै अनुमति लिनुपर्ने भएको छ । यस निम्ति गृह मन्त्रालयले अध्यागमनसम्बन्धी ऐन संशोधन गर्दैछ । उक्त विधेयकको मस्यौदा तयार भएको छ ।
नेपालको भौगोलिक, सामाजिक, …