१ असार, काठमाडौं । कैलालीमा अधिवेशनमार्फत आएको नयाँ नेतृत्वलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले मान्यता नदिएपछि सुदूरपश्चिममा सभापति प्रकाश विष्ट रुष्ट भएका छन् ।
जेठ ३१ गते (आइतबार) निर्वाचन आयोगले अधिवेशनको प्रक्रियामा त्रुटि रहेको भन्दै …