दक्षिणकाली नगरपालिकाले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा दक्षिणकाली इनोभेसन सेन्टरु स्थापना गरेको छ । स्थानीय युवाहरूलाई क्लाउड र प्रविधि क्षेत्रमा प्रशिक्षित गर्दै सशक्त बनाउने उद्देश्यसहित यो पहल अघि बढाइएको हो । गत शुक्रबार आयोजित एक समारोहमा सेन्टरको उद्घाटन गर्दै दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले अहिलेको युग सूचना र प्रविधिको युग […]