भारत–ब्राजिलबीच दुर्लभ खनिज तत्वमा सहकार्य गर्ने समझदारी
१० फागुन, काठमाडौं । भारत र ब्राजिलले २१ फेब्रुअरीमा रणनीतिक रूपमा महत्वपूर्ण ‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’ (दुर्लभ तत्व) को क्षेत्रमा सहकार्य विस्तार गर्न दूरगामी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
नयाँ दिल्लीमा जारी एआई सम्मेलनमा सहभागी …