देश दौडाहामा प्रधानमन्त्री, गण्डकीको ‘ब्रिफिङ’- हिउँ परे ४५ ठाउँ प्रभावित हुनसक्छ

९ फागुन, काठमाडौं । आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू विभिन्न जिल्लामा पुर्‍याउन थालेको छ । निर्वाचन प्रहरीहरू सडकमा निस्किसकेका छन् । अन्य …