कांग्रेस प्रदेश महामन्त्रीको एक अन्तर्वार्ताले कैलाली-५ मा तरंग

९ चैत, धनगढी । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट कैलाली-५ मा उम्मेदवार रहेका नरनारायण शाह ‘मनु’ दिएको अन्तर्वार्ताले यहाँको राजनीतिक वृत्त तरंगित बनेको छ । शाह कांग्रेसको प्रदेश महामन्त्री पनि हुन् । धनगढीको समर्पण …