नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका रूपमा नरहने भएको छ। नेविसंघले कार्यगत स्वायत्तता अपनाउने ऐतिहासिक निर्णय गरेको हो । शुक्रबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सम्पन्न नेविसंघको सिनेट बैठकले अब संगठनलाई पार्टीको प्रत्यक्ष संरचनाभन्दा बाहिर राख्दै स्वतन्त्र विद्यार्थी हितग्रही संस्थाका रूपमा अगाडि बढाउने प्रस्ताव पारित गरेको हो । नेविसंघ नेपाली कांग्रेसको सिद्धान्त […]