ट्रम्पलाई झट्का, अस्ट्रेलियाले होर्मुज स्ट्रेटतर्फ युद्धपोत पठाउन मानेन

ब्रिसबेन- अष्ट्रेलियाले होर्मुज जलडमरूमध्यमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध गरिरहेको उक्त मार्ग खुलाउन सहयोगी देशहरूसँग सहयोग मागिरहेका बेला अष्ट्रेलियाले यस्तो प्रतिक्रिया दिएको हो। अष्ट्रेलियाकी यातायात मन्त्री क्याथेरिन किङले एबीसी रेडियोलाई दिएको अन्तर्वार्तामा अष्ट्रेलियाले आफ्नो योगदानबारे पहिले नै स्पष्ट गरिसकेको बताइन्। उनले यूएईलाई सहयोग गर्न विमान उपलब्ध गराइँदै गरेको […]