काठमाडौं– कपिलवस्तुमा नेपालको पहिलो अप्सिडल बौद्ध मन्दिरको उदाहरण पत्ता लागेको पुरातत्व विभागले जानकारी दिएको छ । पुरातत्व विभाग, लुम्बिनी विकास कोष र डरहम विश्वविद्यालयको युनेस्को अध्यक्षका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोगी सम्मिलित टोलीले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएको हो । यो टोलीले दक्षिण एसियाको सबैभन्दा राम्रो संरक्षित प्रारम्भिक ऐतिहासिक शहर र भित्री […]