रोजगारमा आधारित तेश्रो श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने मितिमा ३ महिनाको अग्रता, अन्य श्रेणी स्थीर

अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी फेब्रुअरीको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित तेश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ । फेब्रुअरीमा रोजगारमा आधारित तेश्रो श्रेणीमा १ जुन २०२३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले फेब्रुअरीमा दूतावासहरुमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् भने अमेरिकाभित्र हुनेहरुका सन्दर्भम १ अक्टोबर २०२३ भन्दा अगाडि प्राथमिकता […]