काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा भएको हिंसामा गोली लागेर घाइते भएका दैलेखका प्रकाश बोहराको रगतामम्य जुत्ता आन्दोलनको प्रतीक बन्यो । अहिले पनि उनी अस्पतालमै उपचाररत छन् । लामो समयदेखि नेशनल ट्रमा सेन्टरमा उपचाररत प्रकाशको खुट्टामा गम्भीर चोट लागेको छ । उनको चार वटा अपरेशन भइसकेको छ । हड्डी भाँचिएकाले खुट्टामा […]