सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा जान तयार रहेको बताएका छन् । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सबै दलहरु चुनावका लागि तयार रहेको बताएका हुन् । यद्यपि चुनावको वातावरण अझै बनिनसकेको उनको भनाइ छ । उनले सरकारलाई चुनावको वातावरण बनाउनका […]