ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन दोस्रो पटक आमा बन्दै

‘हामीले माग्न सक्ने सबैभन्दा ठूलो क्रिसमस उपहार-मे २०२६ मा आउँदै गरेकी छोरी,’ २८ वर्षीया लेभिटले शुक्रबार आफ्नो इन्स्टाग्राममा अल्ट्रासाउन्ड तस्बिर राख्दै लेखेकी छिन्।