प्रमुख दल निर्वाचनमा जान तयार, फागुन २१ को चुनावमा सहमति

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा तीन दलका शीर्ष नेताहरूले चुनावमा जाने प्रतिबद्धता जनाएका हुन्।