विशेष अदालतले मगायो टेरामक्सको खरिद रोक्न सार्वजनिक लेखा समितिले दिएको निर्देशनको फाइल
विशेष अदालतले 'टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम' टेरामक्स खरिद रोक्न भनेर प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले गरेको निर्देशनको प्रतिलिपि झिकाउन आदेश गरेको छ।