जंगली च्याउ खाँदा काभ्रेमा पति–पत्नी बेहोस

१३ साउन, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–८ खटारमा जंगली च्याउ खाँदा एक दम्पती बेहोस भएका छन् । बेहोस हुनेमा स्थानीइ ४९ वर्षीय बलबहादुर दनुवार र उनकी ५१ वर्षीय पत्नी बेली दनुवार रहेको प्रहरीले जनाएको छ । जिल्ला …