पहिलो हाफमा नर्वे र इंग्ल्यान्ड बराबरीमा

२८ असार, काठमाडौं । पिफा विश्वकप २०२६ का अन्तिम क्वार्टरफाइनलको पहिलो हाफमा नर्वे र इंग्ल्यान्ड बराबरीमा छन् । मियामी स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवै टोली १–१ को बराबरीमा भएका हुन् । खेलको ३६औं मिनेटमा …