‘माया भनेकै यस्तो होला’ को पोस्टरमा मदनकृष्णदेखि सृष्टिसम्म

चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।