काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा युरोपेली शक्ति स्पेन र एसियाली टोली साउदी अरेबिया आमनेसामने हुँदैछन् । दुवै टोली प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् । स्पेनले प्रतियोगिताको पहिलो खेलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा केप भर्डेविरुद्ध गोलरहित बराबरी खेलेको थियो । बलमा नियन्त्रण जमाए पनि स्पेनले गोल गर्न नसकेपछि टोलीमाथि […]