वैदेशिक राेजगार सेवा शुल्क बढाउन व्यवसायीको माग

वैदेशिक रोजगार व्यवसायीहरूले वर्तमान ‘फ्रि भिसा, फ्रि टिकट’ नीति व्यावहारिक नभएको दाबी गर्दै सरकारसँग वैदेशिक रोजगार क्षेत्रमा व्यापक नीतिगत सुधारको माग गरेका छन्।