अग्लो डोजर नहुँदा रोकियो कपन गुम्बा क्षेत्रको अभियान

काठमाडौं– डोजरको उचाइ पर्याप्त नभएका कारण कपन गुम्बा क्षेत्रमा भत्काउने कार्य रोकिएको छ। प्रहरीहरू मानिसहरूलाई आफ्ना सामान निकाल्न सहयोग गरिरहेका छन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी