पाथीभरा केवलकारसहित विकास आयोजना सुव्यवस्थित बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ताप्लेजुङका युवा अगुवा, निर्माण व्यवसायी तथा विभिन्न सरोकारवालाले पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारसहित जिल्लामा सञ्चालित विकास आयोजनाहरू उच्च मनोबलका साथ अघि बढाउने वातावरण मिलाउन नेपाल सरकारसमक्ष माग गरेका छन्।