सय रुपैयाँ बढीको सामानमा भन्सार लगाएर मधेशको भान्सामा राज्यले अवरोध खडा गर्‍यो : गगन थापा

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय अव्यवहारिक भएको बताएका छन् । चुनावी क्षेत्र सर्लाही पुगेर फर्किएको बताउँदै उनले सरकारको नयाँ निर्णयले जनतालाई थप …