गैह्रीगाउँ सुकुम्बासी बस्तीका बाँकी घर पुनः भत्काउन सुरु

अझै धेरै संरचना हटाउन बाँकी रहेकाले दिउँसोदेखि पुनः भत्काउन थालिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए।