सार्वजनिक सवारी दर्तामा ‘इमर्जेन्सी ब्रेक’, अन्योलमा सरोकारवाला

८ जेठ, काठमाडौं । सरकारले सार्वजनिक सवारी दर्तामा ‘इमर्जेन्सी ब्रेक’ लगाएको छ । यातायात व्यवस्था विभागले बिहीबार सबै प्रदेश मन्त्रालय र स्थानीय तहलाई पत्र लेख्दै सवारी दर्ता रोक्का गर्न भनेको छ । विभागका अनुसार सवारी तथा यातायात …