रारा रनिङ गोल्डकप वैशाख १८ गतेदेखि

१० वैशाख, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १३औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक रारा फुटबल क्लबले बिहीबार राजारानीमा रहेको रानी ताल परिसरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता वैशाख १८ …