ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएसँगै शनिबार मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्‍याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो।