त्रिवि मैदानको सम्झौता अवधि आज सकिंदै, के हुँदैछ नवीकरण प्रक्रिया ?

३१ वैशाख, काठमाडौं । त्रिवि क्रिकेट मैदानको सम्झौता बिहीबार(आज) सकिंदैछ । नेपाल क्रिकेट संघ (क्यान)ले २५ वर्षअघि त्रिभुवन विश्वविद्यालयसँग २०८३ वैशाख मसान्तसम्मका लागि गरेको सम्झौता आज सकिन लागेको हो । म्याद सकिनै लाग्दासम्म पनि म्याद थप …