केपी शर्मा ओली को पक्राउपछि देशभर राजनीतिक तरंग उत्पन्न भएको छ। प्रमुख राजनीतिक दलहरूले यस घटनालाई फरक–फरक ढङ्गले व्याख्या गर्दै प्रतिक्रिया जनाएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ता देशभर आन्दोलनमा उत्रिएका छन्। एमालेका नेता महेश बर्तौला ले पक्राउलाई “प्रतिशोधपूर्ण” भन्दै यसको कानुनी र राजनीतिक प्रतिवाद गरिने बताएका छन्। उनका अनुसार सरकार दुईतिहाइको घमण्डमा […]