बालेनको गीतले रच्यो युट्युबमा रेकर्ड, २४ घण्टामा ३७ लाख भ्यूज

काठमाडौं । बालेनको गीत ‘जय महाकाली’ ले युट्युबमा कीर्तिमान रचेको छ । यो गीत २४ घण्टाभित्र युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली गीत बनेको छ । शुक्रबार राती ८ बजे रिलिज भएको गीतलाई शनिबार राती ८ बजेसम्म …