धरपकडले व्यावसायिक वातावरणमा त्रास सिर्जना भयो : उद्योग वाणिज्य महासंघ

३१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायीमाथि भएका धरपकडका घटनाले व्यावसायिक वातावरणमा त्रास सिर्जना भएको टिप्पणी गरेको छ । बिहीबार महासंघले ध्यानाकर्षण पत्र जारी गर्दै आर्थिक मुद्दाको अनुसन्धानका नाममा भइरहेका धरपकडका घटनाले लगानीकर्तामाझ …