काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेल ब्रेक गर्दा उनको ड्राइभर बनेको कारण बदनाम बनेका छन् । सहकारी ठगीको आरोपमा जेलमा रहेका लामिछानेलाई जेन–जी आन्दोलनको आडमा त्यहाँबाट उम्काउन राष्ट्रिय कलाकारको संलग्नताको विषयलाई समान्य मान्न नमिल्ने कोणबाट चर्चा भइरहेको छ । रामकृष्ण यही घटनाबाट बदनाम छन् । त्यहीकारण, […]