जेनजी आन्दोलन गरेका रोहित सर्बिया जाँदै थिए, त्रिशूलीमा अस्ताए
१२ फागुन, पोखरा । रोहित नेपालीले परिवारको आर्थिक अवस्था उकास्न २२ वर्षको कलिलाे उमेरमै के मात्र गरेनन् । पोल्ट्री फार्म चलाए । कुखुरा र अण्डा बेच्दै बजार-बजार डुले । गाडी किनेर गाउँका तरकारी पोखराको बजारसम्म …