अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो
११ चैत, काठमाडौं । अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूले अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठाएको दाबी गरेका छन् ।
न्युयोर्क टाइम्स, रोयटर्स र इजरायली मिडिया ‘च्यानल १२’ ले अमेरिकाले पाकिस्तानमार्फत् सम्झौताका लागि इरानलाई १५ सुत्रीय …