उपाधि खोसिएपछि सेनेगलको आपत्ति, अन्तर्राष्ट्रिय छानबिनको माग
५ चैत, काठमाडौं । सेनेगल सरकारले अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि खोसिएको घटनापछि अफ्रिकी फुटबलमा 'भ्रष्टाचारको आशंका' भन्दै स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ ।
कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (सीएएफ) ले फाइनलको नतिजा उल्ट्याउँदै …