अमेरिकी संघीय सरकार ७ वर्षमा पहिलो पटक बन्द

एजेन्सी। अमेरिकी संघीय सरकार ७ वर्षमा पहिलो पटक बन्द भएको छ। अर्थ, आवश्यक सेवाहरू प्रदान गर्ने सरकारी कर्मचारीहरू बाहेक लाखौं संघीय कर्मचारीहरू बेतलबी बिदामा बस्न बाध्य भएका हुन् । केही सार्वजनिक सेवाहरू निलम्बित वा ढिलाइ हुनसक्ने बताइएको छ । जसले आर्थिक तथ्यांकको प्रकाशन पनि प्रभावित हुने जनाइएकाे हाे । स्वास्थ्य सेवा सुविधाहरूमा दुई पक्षहरूबीचको असहमतिका […]