उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट ११० रुपैयाँ किलोमा चिनी बिक्री

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ। चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी अभाव हुन थालेको र मूल्य बढाइएको भन्ने विषय सार्वजनिक भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको हो। विभागका अनुसार उद्योग, […]