पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया पुनः अघि बढाउने भएको छ। महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार बसपार्क क्षेत्रमा कुल ५६७ परिवारको बसोबास रहेको छ। जसमा १४४ परिवार भूमिहीन दलित, १८१ परिवार भूमिहीन सुकुम्बासी र २४२ परिवार अव्यवस्थित […]