भय र अविश्वासलाई सुधारको एक मात्र औजार बनाइँदा प्रशासनले निर्णय गर्न नै छाड्छ, र नागरिकले सेवा पाउँदैन। चार महिनाको अवधिमा तीन सचिव र ७० सहसचिवसहित ३७६ जना अधिकृतले निजामती सेवाबाट राजीनामा दिए। यो सामान्य प्रशासनिक परिघटना होइन, नीतिगत विचलनको संगीन संकेत हो। भय र मनोवैज्ञानिक दबाबलाई नै प्रशासनिक सुधारको एक मात्र औजार बनाइँदा कर्मचारीतन्त्र कसरी […]